काठमाडौं, कार्तिक २२ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ । विसं २०७४