सुनिल आचार्य ( चिन्तक) लग लग काप्छ शरिर मेरो पोलेको छ छाति जता हेर्छु उतै देख्छु बेरोजगारी ताति | कसो गरी चल्लार खै जिबन ढाल्नै
सुनिल आचार्य ( चिन्तक ) तराई पहाड हिमाल मिलि देश बनेको छ धोति टोपि बख्खु मिली भेष बनेको छ देशको शिर हिमाल हो पहाड हो छाति तराइ हाम्रो बाँकि अङ्ग