काठमाडौं, २५ वैशाख । नेशनल पेमेण्ट गेटवे (एनपीजी) घोटला प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय निर्धारण