काठमाडौं, ४ चैत्र । आजाद जनता पार्टी (आजपा) का केन्द्रीय अध्यक्ष प्रा. सुबोध नारायण झाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।