काठमाडौं, १८ असार । लुम्बिनी सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष आज राजीनामा बुझाएकी हुन्