काठमाडौँ, १५ मंसिर । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन्।