देवबहादुर कुँवर, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै
जुम्ला, ३ जेठ : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीकोे पिसीआर कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत
पर्सा, २ जेठ । कोरोना भाइरसका संक्रमित भागेपछि पर्सा जिल्लामा कठोर निर्णय लिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ
काठमाडौं, ३१ वैशाख । कोरोना भाइरस फैलनु अघिसम्म राजनीतिक दलका नेताहरुको पहिचान सुरक्षाकर्मीको लावालस्कर पनि थियो । जसले जति बढी सुरक्षाकर्मी अगुवा र पछुवा राखेर हिंड्न सक्यो उसको उति नै
काठमाडौँ, ३१ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको छ । आफूलाई कुनै सुरक्षाको खतरा
काठमाडौं, २४ बैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी
काठमाडौं, बैशाख ९ । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्वविशिष्ट व्यक्तिले निजी
काठमाडौँ ८ वैशाख : सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णय सहितको पत्र सबै मन्त्रालयमा
काठमाडौं, बैशाख ३। सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापाले कार्यविधिविपरीतका सुरक्षाकर्मी तत्काल
काठमाडौं, चैत ३० । कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् । सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा
२८ मङ्सिर : अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु
काठमाडौं २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष