काठमाडौं २१ फागुन । सरकारले नाकाबन्दी नेपालको सुरक्षाका लागि मुख्य खतरा भएको निष्कर्ष निकाल्दै त्यसलाई रोक्न भएसम्मका उपाय अबलम्बनको नीति अख्तियार गर्ने भएको छ ।