काठमाडौँ, २३ पुस । इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर करमानमा भागाभाग हुँदा कम्तीमा ५० जनाको मंगलबार मृत्यु