काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) ले सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने भएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउन लागिएको हो