काठमाडौँ, १३ पुस । घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले अध्ययन थालेको छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गर्न