काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पीडितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको बचत फिर्ता हुने वातावरण मिलाईदिन गुहार मागेका छन्