कोक्स बजार, बङ्गलादेश, ७ असोज । सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुन् । सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन)