काठमाडौं, १ भाद्र । नेपाली सेनाका सहायकरथी प्रयोगजङ राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम शर्मालाई सैनिक समरी अदालतले सेवाबाट हटाउने निर्णय गरेको छ