महोत्तरी, ४ साउन । नयाँ आर्थिक वर्ष २०८०/०८१ प्रारम्भसँगै बर्दिबास नगरपालिकाले नगरक्षेत्रका अस्पतालमा भर्ना भएका बिरामीले माग भएको रगत सेवा शुल्करहित पाउने भएका छन् ।