Logo

Tag: सैनिक

करेन्ट लागेर दुई सैनिकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २७ भदौ: सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा १६ सैनिक मारिए

२६ भदौ: तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो

इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु

१४ भदौ: सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको

वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

३० असार: पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका

भारतमा १३ लाख सैनिकलाई सात दिनभित्र फेसबुक एकाउन्ट बन्द गर्न निर्देशन

एजेन्सी, २४ असार । भारतमा १३ लाख सैनिकलाई फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द गर्न निर्देशन दिइएको छ । जुलाई १५ सम्म सबै सैनिकले आफ्नो फेसबुक एकाउन्ट बन्द गरिसक्नुपर्नेछ । नगरेमा

भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा

एजेन्सी, २३ असार । भारतसँग १५ र १६ जुनमा गलवाल उपत्यकामा भएको झडपमा एक सयभन्दा बढी चिनियाँ सैनिक मारिएको खुलासा भएको छ । चिनियाँ सैनिकका पूर्व अधिकृत याङ जियानलीले यस्तो

तालिबानको आक्रमणमा छ सैनिकको मृत्यु

१४ असार ; अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा छ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा

कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार

एजेन्सी, १४ असार । सैनिक देश र नागरिकको सुरक्षामा समर्पित हुन्छन् । त्यसैले उनीहरुप्रति मानिसको विश्वास अत्यधिक हुने गर्छ । तर, रक्षक नै भक्षक भएपछि अवस्था कुनै पनि देशको लागि

चीन र भारतसँग कति सैनिक र कस्ता हतियार

चीन र भारत दुवै विश्व महाशक्ति बन्ने महत्वाकांक्षाका साथ अगाडि बढिरहेका छन् । एशियाका दुई शक्तिशाली देशहरु मित्र शक्तिमात्र नभई प्रतिष्पर्धी शक्ति पनि हुन् । पटक पटक युद्ध लडिसकेका चीन

भारतीय भुमि जोगाउन सेनालाई सम्पूर्ण अधिकार दिइएको छ : प्रधानमन्त्री मोदी

६ असार : लद्धाखमा चिनिया सेनासंगको भिडन्तमा २० जना सैनिकको ज्यान गुमाएका भारतले आवश्यक परे फौज प्रयोग गरेर सिमाको रक्षा गर्ने दायित्व रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । प्रधानमन्त्री

आसाममा आगो फैलिने सम्भावना रहेको क्षेत्र सैनिकको घेरामा

२९ जेठ :भारतको असाम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्र भारतको ग्याँसको खानी रहेको क्षेत्र भएकोले सो

उत्तरी नाइजेरियामा भिषण सैनिक अपरेशन

२५ जेठ : नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर