खाडी क्षेत्रमा अमेरिका र इरानबीच टकराव बढ्दै गएको छ । शुक्रबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुदस फौजका कमाण्डर मारिएपछि टकराव बढेको हो