वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि सोफिया केनिनले जितेकी छिन् । उनले आज भएको प्रतिष्पर्धात्मक खेलमा स्पेनकी मुगरुजालाई तीन सेटको खेलमा पराजित गरेकी हुन्