काठमाडौं, भदौ १० । नेपालको निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलको निर्यात भारतले वैशाखयता रोकेपछि अहिले यसको स्थान सोयाबिन तेलले लिन थालेको छ