ढोरपाटन (बागलुङ), १६ असोज । ढोरपाटन उपत्यकाको चारैतिर घना जङ्गल, तलपट्टी उत्तरगङ्गा र मध्यभागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ अहिले पनि अन्धकारमै