एजेन्सी, ९ मङ्सिर। प्रशान्त महासागरमा रहेको सोलोमन टापुमा प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा बुधवार विरोधकर्ताहरूले संसद् भवन र प्रहरी चौकीमा आगजनी गरेका छन् ।