काठमाडौं, २० माघ । बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ ।
सुनसरी, १९ माघ । बलात्कारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी सौरभ राणा प्रहरी कार्यालयमा बयानका लागि उपस्थित् भएका छन्। बलात्कारको आरोप लागेपछि उनीविरुद्ध सुनसरी प्रहरीले वारेन्ट जारी