काठमाडौं, चैत २६ ।विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिनेगरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ