Logo

Tag: स्थानीय तहको निर्वाचन

पालिका सभा अब संसदीय अभ्यासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ३० । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौं, २९ वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक

रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

रसुवा, २९ वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

रसुवामा मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

रसुवा, २९ वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि

आचारसंहिताविपरीत बारामा खुलेआम मादक पदार्थ बिक्री 

बारा, २९ वैशाख । स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

बनेपा, वैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, सुरक्षाको कुनै थ्रेट छैन् : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)

काठमाडौं, २९ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र अब

मतदान गर्न जानेको लर्को

काठमाडौं, बैशाख २९ । स्याङ्जा भिरकोट नगरपालिकाका स्थायी निवासी सन्तोष शर्मा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट खसाल्न बुधबार बिहानै काठमाडौंबाट बाहिरिएका छन्। काठमाडौंमा स्नातक तहमा अध्ययनरत उनी पहिलोपटक स्थानीय तहको

हेटौँडाको दुईवटा निर्वाचन केन्द्रमा महिला मतदान अधिकृत

हेटौँडा, बैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

निर्वाचनलाई लक्षित गर्दै रसुवागढी नाका बन्द

रसुवा, २८ वैशाख । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो ।रसुवाका प्रमुख

चिनियाँ सामग्रीको आयात बन्द

  काठमाडौँ,२८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका

जिल्ला फर्कदै मतदाता

बागमती, २७ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका