Logo

Tag: स्थानीय तह उपनिर्वाचन

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारबीच गठबन्धन, हर्क साम्पाङलाई साक्षी राखेर श्रेष्ठले गरे राजमान मानवलाई समर्थन गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिउका नरेश श्रेष्ठ र राजमान मानवबीच गठबन्धन भएको छ । सोमबार धरान उपमहानगरपालिकाका

विस्तृत पढ्नुहोस
उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान र नरेशलाई मिलाउन काठमाडौं आउँदै हर्क साम्पाङ

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानव र नरेश श्रेष्ठ मिल्ने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा दुई उम्मेदवार मिल्न

काठमाडौं-१६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सम शाक्य भन्छन्: चुनाव जित्नेमा विश्वस्त छु, बालेनसँग मिलेर काम गर्छु (भिडिओसहित)

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सम शाक्यले पुराना राजनीतिक दलहरुले गरेको फोहोर सफा पार्न आफूले उम्मेदवारी दिएको बताएका

गौरीशंकरको उपाध्यक्षमा उमा लुंगेलीलाई किन जिताउने ?, यस्तो छ एमालेले देखाएका ११ कारण

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरिशंकर गाउँपािलकाको उपाध्यक्षका लागि २० जनाले उम्मेदवारी दिएका छन् । आइतबार भएको उपनिर्वाचनको मनोनयनमा प्रमुख राजनीतिक दलकासहित २० जनाले मनोनयन दर्ता गरेका हुन्

उपनिर्वाचन: उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दै आयोग, त्यसअघि अन्तिम नामावली सार्वजनिक हुँदै

काठमाडौं । मंसिर १६ गतेहुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दैछ । मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि

महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने एमालेको निर्णय, चुनावी परिणाम उलटफेर हुने दाबी

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ । एमालेले गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो

उपनिर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने एकीकृत समाजवादीको तयारी, कम्तीमा १० स्थानमा जित्ने लक्ष्य

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह उपनिर्वाचनमा गठबन्धन गरेर लड्ने तयारी गरेको छ । समाजवादीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग मिलेर चुनाव लड्ने तयारी गरेको

गौरिशंकरको उपाध्यक्षसहित कांग्रेसले टुंग्यायो ९ स्थानमा उम्मेदवार, को कहाँ ?

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले ९ स्थानमा उम्मेदवारको तय गरेको छ । कांग्रेसले आजसम्म दोलखाको गौरिशंकर गाउँपालिकासहित ९ ठाउँको उम्मेदवार तय गरेको हो ।

एमालेले छान्यो नलगाडको उपमेयरको उम्मेदवार, गत चुनावमा पराजित बोहोरालाई फेरि अवसर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको जिल्ला कमिटीको बैठकले जिल्ला

काठमाडौं महानगर-१६ को वडाध्यक्षमा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर-१६ को वडाध्यक्षमा नेकपा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उठाउने भएको छ । मंगलबार बसेको एमाले काठमाडौं महानगर कमिटीको बैठकले तुलाधरलाई उम्मेदवार

नलगाड, गौरीशंकर र स्वामीकार्तिक खापरको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले तीन स्थानीय तहको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ । पुरुष प्रमुख रहेको तीन स्थानीय तहमा रिक्त उपप्रमुखमा दलहरुले महिलालाई उम्मेदवार