बेदकोट, १२ वैशाख । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण गरेर लागूसमेत गरिसकेका छन्