काठमाडौँ, १५ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ