प्रभात सिंहः सन् १९१८ मा सँसारमा महामारीका रुपमा रोग फैलियो । एच वान एन वान भाइरसले फेलाएको महामारीबाट दुई वर्षमै ५० करोड संक्रमित भए ।