फागुन २, काठमाण्डौ । अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित युवा अनुसन्धानकर्मी यादव घिमिरेलाई अमेरिकी दुतावासले भिसा नदिएपछि पुरस्कार ग्रहण कार्यक्रम धरापमा परेको छ