म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल टोड्केमा रहेको स्वर्गद्धारी आश्रम । यहाँ बसेर स्वर्गद्धारी महाप्रभुले तपस्या गर्नु भएको स्थानीयहरु बताउँछन् । तस्वीर : धु्रबसागर शर्मा
स्वर्गद्धारी आश्रम नेपालका संन्यास आश्रमहरुमध्ये लामो परम्परा बोकेको सिद्ध तपस्वी आश्रम हो । यसको इतिहास एक सय वर्षभन्दा बढी भइसकेको छ । आश्रमले आध्यात्मिक, धार्मिक र शैक्षिक क्षेत्रबाट योगदान पुर्याउँदै