काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ ।