चिनियाँ राष्ट्रपति सि जिनपिङको स्वागतार्थ काठमाडौँको तीनकुनेमा बनाइएको स्वागतद्वार । स्वागतार्थ काठमाडौँको बिजुलीबजारमा नेपाली परम्परानुसार पोष्टरले सजाइएको पुल । तस्वीर : चन्द्रकला क्षेत्री