काठमाडौँ, २४ जेठ । जिल्लाका सात स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका छन् । संघीय सरकारले लिएको नीतिअनुरुप ती स्वास्थ्य संस्था १५ शय्यामा विकास हुने भएका छन्