Logo

Tag: स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन: स्वास्थ्यमन्त्री ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि

विस्तृत पढ्नुहोस
क्लिनिकमा उपचार गर्न जादाँ स्वास्थ्यकर्मीबाट किशोरी बलात्कृत

काठमाडौं, ८ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सुनसरीकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह घर भई रामधुनी झुम्कामा आयुवेर्दिक औषधी

स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्र्यवहारविरुद्ध प्रदर्शन

काठमाडौँ, ८ भदौ:  कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको

अस्पताल नै बन्न थाले असुरक्षित

–नारायण अधिकारी चितवन, ७ भदौ । चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

स्वास्थ्यकर्मीलाई झिकाइयो प्रादेशिक अस्पताल

जनकपुरधाम, ७ भदौ: धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड­-१९ का धनुषा संयोजक डा

कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने

काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा फैलिदै कोरोना, सेवा अस्तव्यस्त हुने खतरा

साउन ३२, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको महामारीसँग लड्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अग्रपंक्तिमा खटिइरहेका छन् । जसका कारण उनीहरुमा संक्रमण पनि फैलिदै गएको छ । जसका कारण अन्य व्यक्तिमा पनि

धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द

बनेपा, ३० साउन: धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास

महिला स्वास्थ्यकर्मी कुट्ने प्रहरी नियन्त्रणमा

बैतडी, साउन २७ । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१

महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने युवक फरार

बैतडी, २६ साउन: बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो ।

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

डोटी, १७ साउन: सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा

सेना र प्रहरीको ब्यारेक भित्र छिर्यो कोरोना सक्रमण

वीरगञ्ज, १५ साउन । बारा र पर्सामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना