एजेन्सी, २० असार । लामोे नङले मानिसहरुको सुन्दरता थप निखारता ल्याउछ । एक समयमा नङलाई गोलो शेप दिइन्थ्यो भने आजभोली भित्रैबाट नङको शेप मिलाइन्छ ।