बखतियार अलि – सर्लाही,आश्विन १२ । स्वास्थ्य कार्यालय सर्लाहीले गत आर्थिक वर्ष २०७८/७९ मा संचालित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ ।