Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

११७ जनामा कोरोना पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर,२१ कात्तिक: प्रदेश नं २मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९

विस्तृत पढ्नुहोस
एक्सन एड नेपालद्वारा पिपिई हस्तान्तरण

काठमाडौँ, १८ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत

काठमाडौँ, ११ कात्तिक: नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १

खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु

सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौँ २३ असोज: सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको

कोरोना सङ्क्रमण बढ्यो

काठमाडौँ, १६ असोज । नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक

लक्षण देखिए मात्रै कोरोना परीक्षण

काठमाडौंँ, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को परीक्षण

सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी

काठमाडौँ, ८ असोज । कोरोना भाइरस कोभिड–१९का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे

सात जिल्लामा कोरोना सङ्क्रमण शून्य

काठमाडौँ, ३० भाद्र । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो । स्वास्थ्य तथा

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ, २९ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय

चिकित्सकलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २६ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन मन्त्रालयको निर्देशन

काठमाडौँ, २४ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती

Screenshot