Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

कोरोना निको भएर घर फर्कने बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ भदौ: पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन

विस्तृत पढ्नुहोस
सङ्क्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम

काठमाडौँ, २० भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका

निको हुने सङ्ख्या बढ्यो, एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

काठमाडौँ, १८ भाद्र। दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ

नयाँ सङ्क्रमण र निको हुने उत्तिकै, सात जिल्ला सङ्क्रमण मुक्त

काठमाडौँ, १७ भदौ: विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । आज

निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड

काठमाडौँ, १७ भदौ: सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको

सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौँ, १७ भदौ: सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा (रूटसहित)

काठमाडौँ, १७ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि

बाह्र जिल्लामा सङ्क्रमण समुदायस्तरमा, संयमित भए मात्र नियन्त्रण

काठमाडौँ, १७ भाद्र । नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडौँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी,

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

काठमाडौँ, १६ भदौ: काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला

गत २४ घण्टामा मुलुकभर कहाँ-कति संक्रमित(विवरणसहित)

काठमाडौँ, १३ भदौ: गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

काठमाडौँ, १३ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले

स्थानीय तहका कर्मचारी सरुवा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १० भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद

Screenshot