Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

खुशीको खबर! कोभिड–१९ को खोप आगामी वर्षको शुरुवातमा बन्ने डब्लूएचओ प्रतिनिधिको विश्वास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० भदौ: विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन्

विस्तृत पढ्नुहोस
लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १० भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन

क्यान्सर अस्पतालको पिसिआर परीक्षण प्रयोगशाला तयार

चितवन, १० भदौ: विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन

पोखरामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा, ९ भदौ: पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको

निषेधाज्ञा अवधि थप गर्न आग्रह

काठमाडौँ, ९ भाद्र । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट

कोरोनाविरुद्धको चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

काठमाडौँ, ९ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले

उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५सम्म स्थगित

काठमाडौँ, ८ भदौ: काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस्ः मन्त्रालय

काठमाडौँ, ८ भाद्र । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने

कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

काठमाडौँ, ५ भदौ:  सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या

नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा बढी, एकैदिन ११ को मृत्यु

काठमाडौँ, ५ भदौ: नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

काठमाडौँ, ४ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था

प्रदेश नं २ मा बढदो सङ्क्रमण: एक महिनामा तीन हजार सङ्क्रमित थपिए

सप्तरी, १ भदौ: प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको

Screenshot