Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

अब चार हजारमै कोरोना परीक्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ साउन: शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार

विस्तृत पढ्नुहोस
उपत्यकामा ५३ जना सङ्क्रमित, तीनवटै नाकामा स्वाब सङ्कलन

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५३ जना कोरोनाभाइरसको नयाँ सङ्क्रमित थपिएको जनाएको छ । जसमध्ये ४८ जना काठमाडौँका छन् । स्वास्थ्य तथा

देशभर आज १३० जनामा कोरोना पुष्टि, कुन ठाउँ कति संक्रमित(विवरणसहित)

काठमाडौँ, ११ साउन: देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।

छ जिल्ला कोरोना मुक्त (सुचीसहित)

काठमाडौँ, ९ साउन : देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ, ९ साउन: कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम

६९.३४ प्रतिशत व्यक्ति कोरोना परास्त गर्न सफल

काठमाडौँ ६ साउन। नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

पीसीआर गरेपछि मात्रै घर पठाउने सरकारको निर्णय

काठमाडौँ, ६ साउन । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा

कोरोना समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ, ५ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण

विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ४ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग

पाँच हजार शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने

काठमाडौँ २७ असार : सरकारले सातवटै प्रदेशमा शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाइने व्यवस्था स्वास्थ्य तथा

नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम

काठमाडौँ, २५ असार। नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति

काठमाडौँ, २३ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही

Screenshot