Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

कोरोनाको आशङ्कामा तीनजना आइसोलेशनमा भर्ना, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ, १ वैशाख : काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा ¥यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित

कोरोनाको संक्रमणको सम्भावना भएका सबैको ‘¥यापिड’ परीक्षण गरिने

काठमाडौं, २३ चैत्र । सरकारले कोभिड–१९ सङ्क्रमणको सम्भावना भएका व्यक्तिहरुलाई ‘¥यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने भएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिको परिवार, नजीकका व्यक्ति, यही महिना विदेशबाट आएका व्यक्ति

पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २२ चैत : सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज

र्‍यापिड टेष्टकिट प्रयोग नगर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याएको र्‍यापिड टेष्टकिट प्रयोग नगर्न भनेको छ । मन्त्रालयका स्वास्थ्य विज्ञ डा खेम कार्कीले विज्ञप्ति जारी

अस्पताललाई अत्यावश्यक सेवा नरोक्न स्वास्थ मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक

निजी अस्पताललाई सरकारको कडा चेतावनी, बिरामी नहेरे ठीक हुँदैन्

काठमाडौं, १८ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ ।

कोरोना भाइरसबारे भ्रम सिर्जना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका

धरानमा कोभिड–१९ को नमूना परीक्षण शुरु

८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण काठमाडौैं, १५ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको

कोरोना नियन्त्रण गर्ने उद्देश्य लिएका छौं, योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता देवकोटा

काठमाडौ., २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलन नदिन विश्वव्यापी मान्यतानुरुप योजनाबद्ध ढङ्गबाट काम गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर यसको नियन्त्रण राख्न कोशिश

भरतपुर अस्पतालको निरीक्षण

काठमाडौ, फागुन २१ । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको