Logo

Tag: स्वास्थ्य तथा जनसङ्ख्या

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही

विस्तृत पढ्नुहोस
सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दो

काठमाडौँ, २१ वैशाख: कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक

चीनबाट २० हजार सिलिन्डर आउँदै

काठमाडौँ, २१ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ, २० वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन

सात हजार शय्या थपिँदैः उपत्यकामा हजार शय्या थप

काठमाडौँ, १९ वैशाख: सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण

शान्ति समाजको ध्यानाकर्षण

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अपिलमा सरकारले ‘स्वास्थ्य प्रणालीले थेग्नै

कर्णाली स्वास्थ्य विज्ञानबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

खलङ्गा, १९ वैशाख: नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका

कोरोना भाइरस नेपाल: बढ्दो सङ्क्रमणबीच हवाई उडान र सीमानाकाबारे सीसीएमसीले गर्‍यो यस्तो सिफारिस

काठमाडौँ, १८ वैशाख। नेपालमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण तीव्र बनिरहेका मुलुकहरूबाट नेपाल आउने यात्रु रोक्न सिफारिस गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन्। मन्त्री हृदयेश

कोभिडबाट बच्न सर्वसाधारणमा स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, १७ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १७ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज

सङ्क्रमणको फैलावट उच्च

काठमाडौं, वैशाख १६। केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप

Screenshot