तनहुँ, ९ असार । बन्दिपुर गाउँपालिकामा ११ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश पोखराबाट बन्दिपुरको क्वारेन्टाइनमा रहेका ११ जनामा संक्रमण पुष्टि