काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्री भवानी खापुङले कोभिड संक्रमण बढेको स्थितिमा सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)