काठमाडौं, ७ पुस । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार गर्दै