Logo

Tag: हनुमानढोका दरबार

हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी प्रवेश निषेध गरियोः मेयर बालेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्राचिन मौलिकता जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। ‘काठमाडौं

विस्तृत पढ्नुहोस
हर्ष बडाईँ गरेर‍ हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौं, असोज १० । परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार घटस्थापना गरिएको छ । सोमबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी नेपाल पञ्चाङ्ग

भूकम्प गएको साढे सात वर्षपछि पुनःनिर्माण सुरु

काठमाडौँ,९ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

– शर्मिला पाठक काठमाडौँ, २९ साउन : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

काठमाडौं, साउन २६ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा

हनुमानढोका सङ्ग्रहालय पुनः सञ्चालन

काठमाडौं, चैत ५ । विनाशकारी भूकम्प गएको पाँच वर्षपछि हनुमानढोका दरबार सङ्ग्रहालयमा ऐतिहासिक महत्वका सुनचाँदीका सिक्कासहितका दुर्लभ गरगहना र मुकुटलगायतको सरसामान सर्वसाधारणले हेर्न पाउने भएका छन् । सङ्ग्रहालयमा हाल सोमबार, बिहीबार

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

काठमाडौं, पुस ८। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा, कार्तिक ७ । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका

वसन्तपुरमा चीर ठड्याइयो, फागु शुरु (फोटोफिचर)

काठमाडौं, २० फागुन । ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे

गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौं, मंसिर ११ । काठमाडौंको हनुमानढोका दरबारस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत यान्डी डब्लु बेरी र संस्कृति, पर्यटन तथा नागरिक

आज महानवमी, यसरी मनाइँदैछ देशैभर

काठमाण्डौ । गत असोजको १२ गतेदेखि घरघरमा घटस्थापना गरी जमरा राखेर सुरु भएको बडादशैँको आज नवौँ दिन अर्थात् महानवमी घरघरमा मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व