Logo

Tag: हरितालिका तिज

आज सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ भदौ । ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा

विस्तृत पढ्नुहोस
विधिपूर्वक समापन गरियो हरितालिका तीज

काठमाडौं, २२ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् ।

आज हरितालिका तिज, नाचगान र पूजा उपासना गरेर मनाईंदै

काठमाडौं, भदौ २१ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा

पशुपतिमा करिब ४ लाखले गरे दर्शन

काठमाडौं, भदौ १५ । हरितालिका तिजका दिन मंगलबार पशुपतिनाथको मन्दिरमा पुगेका अधिकांश दर्शनार्थीले सहजै दर्शन गर्न पाएका छन् । मन्दिरमा पुगेका महिला दिदीबहिनीहरूले अघिल्ला वर्षहरूको तुलनामा सहजै पशुपतिनाथको दर्शन गर्न

पशुपतिनाथको मूल मन्दिर परिसरमा तस्बिर खिचे २ हजार रुपैयाँ जरिवाना

काठमाडौं, भदौ १४ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर