खोटाङ, २५ पुस : नेपाल भ्रमण वर्ष सन् २०२० मनाइरहँदा त्रिधार्मिकस्थल हलेसीस्थित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा डेढ वर्षअघि लागेको ताला अझै खुलेको छैन