काठमाडौं, ४ कात्तिक । कोजाग्रत पुर्णिमाको भोलिपल्ट मनाइने काठमाडौंको हाँडीगाउँमा सत्यनारायणको जात्रा आज मनाइएको छ । यस जात्रामा रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मुर्ति राखिएको