२१ असार : विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ